Tag: Newsbeat

वर्षभरिमा चितवन निकुञ्जमा मरे २२ वटा गैँडा

चितवन श्रावण,१। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन्। निकुञ्जका सूचना…

घरघरमा लुतो फ्यालेर मनाइयो साउने संक्रान्ति

असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छाला रोग नलागोस् भन्ने कामनाले सोमबार साँझ घर घरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ। नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती,…

गाउँपालिका अध्यक्षमाथि उपाध्यक्षले नै गरिन् हातपात 

जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपाध्यक्ष भण्डारी पालिकादेखि जिल्ला प्रहरी कार्यालयमा आफैँ पुगेकी थिइन्। उपाध्यक्ष भण्डारीमाथि अध्यक्षको…

आयोगले गर्‍याे ८१ दललाई कारबाही

समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने ८१ राजनीतिक दललाई आयोगले कारबाही स्वरुप जरिवाना गर्ने निर्णय गरेको हो। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार ती दललाई ७ हजारदेखि २०…

एसिसी इमर्जिङ टिम्स कप: भारतसँग फराकिलो अन्तरले हारेसँगै नेपाल बाहिरियो

काठमाडौं-एसिसी इमर्जिङ टिम्स कपको आफ्नो दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग फराकिलो अन्तरले पराजित भएको छ। लगातार दोस्रो खेलमा भारतसँग ९ विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो। समूहकै अर्को खेलमा…

ट्वीटरले विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ

न्यूयोर्क – एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताएका छन्। ‘विज्ञापनबाट उठ्ने राजस्वमा ५० प्रतिशतको गिरावट र…