Tag: Health

रेष्टुरेण्ट, सपिङ कम्प्लेक्स, मल, मार्ट, अस्पतालले पार्किङ शुल्क लिन नपाउने

काठमाडौँ – महानगरपालिकाले व्यावसायिक भवनहरुले पार्किङ शुल्क लिन नपाउने नियम बनाएको छ। सोमबारबाट सुरु भएको नयाँ आर्थिक वर्ष २०८०/८१ मा लागू हुने गरी महानगरले भवसायिक भनवहरुले पार्किङ शुल्क लिन नपाउने…