बिरगंज पर्सा श्रावण २७ रवि बर्णवालकवाड काे मोटरसाइकलमा अपराधी सवार कहा बाट हुन्छ भन्ने कुरा बिरगंज भन्सार कार्यालय बाट कवाड भनी प्रयोग हुने गाड़ी माेटरसाइकल हरु चालु अवस्था मै धमाधम बिरगंज भन्सार कार्यालय बाट निलामिमा बिक्री भएको छ।

यो गाड़ी हरु पुन अपराध काे लागी हुँदैन भन्ने जिमेवारी कसकाे यस्ता सवारी साधन प्राय जसो क्रिमिनल चोर बदमास गुण्डा नाइके हरु ले यस्ता सवारी साधनलाई प्रयोग गर्ने गरेको हुन्छन्। र प्रहरी ले अपराधी हरु लाई समात्न नसक्नु काे कारण छर्लङ्ग भइसक्यो यस्ता कवाडी गाड़ी लाई भन्सार कार्यालय ले काटेर कवाड दिनु काे साटो चालु अवस्था कै गाड़ी कवाड मा नीलामी गरिएको पाईएको छ। यस्ता क्रियकलापमा लाई रोकिएन भनें भाेलि काे दिन अपराध हरु बढ्दै जानेछ। र यसको ज्वाफ बिरगंज भन्सार कार्यालय ले पुन लिनु पर्छ।

पटक पटक सुचना अधिकारी लाई खबर गरे पश्चात पनि कार्यविधि रोकिएको छैन। यो भोली काे दिन मा नेपालमा मोटरसाइकिल घटना मार्फत घटना घटे यसको सम्पुर्ण जीमेवार बिरगंज भन्सार कार्यालय ले लिनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *