(छड्के चेकिङ) रिपोर्टिङ नारायणी उप क्षेत्रीय अस्पताल छड्के रिपोर्टिङ को एक दृश्य डाक्टर हरु आफ्नै क्लिनिक चलाउन व्यस्त छन् । पुरै अस्पताल घुमिसक्दा पनि टिचिङ मा आए का नर्सहरू बाहेक एक जना डाक्टर हरु सँग भेट भएन्न प्रेक्टिस मा आएका मेडिकल स्टुडेन्ट माथी अस्पताल जिम्मा लगाई। प्राइभेट क्लिनिक संचालन गरी ड्युटी चाहिँ प्राइभेट क्लिनिक मै गर्ने गरेका छन्। अस्पतालमा चेक जाँच गराउन आएका प्यासेन्टहरु चेक जाँच काे लागी प्राइभेट क्लिनिक मै व्यस्त पुगे मात्र राम्राे इलाज गर्ने गरेका छन्। तर त्यहि अस्पतालमा चेक जाँच गर्न समय नै हुँदैन तर तलब खान्छन्।

अस्पताल बाट र समय दिन्छन प्राइभेट क्लिनिकमा अथवा अन्य कुनै अस्पताल हरु मा समेत कार्य गर्ने गरेको खुलासा भएको छ। मेसु देखी डाक्टर लगायत प्रसासन सरसफाई गार्ड समेत काे कर्मचारीले आफ्नै रजैयाले काम गर्दै आएका छन्। मेसु समेत ड्युटी अवधि मै स्पर्श अस्पतालमा आफ्नो समय दिने गरेका छन्। यहाँ क-कसको सेटिङ् छ। भन्ने कुरा स्पष्ट रूप मा देखिन्छन्। गरीब जन्ताहरु भनें नारायणी उप क्षेत्रीय अस्पताल मा पैसा काे अभाव ले जान बाध्य हुन्छन्। तर गरीब जन्ता हरु लाई उपचार बिना पैंसा बिना सरकारी अस्पतालमा समेत उपचार पाइरहेका छैनन्। उपचार पाए पनि पिसाब गर्न जाँदा ५ रुपैयाँ र लङ्ग टोइलेट गर्न जाँदा १० रुपैयाँ नुहाउन जाँदा २० रुपैयाँ जबर्जस्ती असुल्ने गरेका छन। जन्ता ले एउटा ग्लोबस समेत अस्पताल बाट नपाउने आएको ग्लोबस औषधि हरु लिन पनि कुनै नेता काे अथवा वार्ड अध्यक्ष हरु बाट सिफारीस भए मात्रै औषधिहरु पाउने छुट पाउने गरेका छन।सेटिङ् न भए चिनजान न भए नत कुनै सुविधा पाउछन्।

नत कुनै छुट ठुला बडा पत्रकार डाक्टर देखी नेता मन्त्री बिजनेसमेन।पैसावालाहरु नारायणी उप क्षेत्रीय अस्पताल देखी कुनै वास्ता नै नगर्ने तर प्रत्येक गरीब व्यक्ति नारायणी कै आशमा बस्छन तर अस्पतालको अवस्था जीर्ण रहेको छ।

हालै प्राप्त खबर अनुसार नारायणी अस्पतालमा जडानको निम्ति राखेको MRI मेसिन चलाउनुको लागी यस अस्पतालले महँगो रेट दरमा भाडामा जेर्नेटर ल्याएको र हाल सम्म MRI जडान नभएको र उक्त जर्नेटरको भाडा सितैमा बुझाउँदै आएको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *