रौतहट। रौतहट जिल्लाको कटहरीया नगरपालिका १ स्थित पर्सवनी चोेकबाट साउन १५ गते सशस्त्र प्रहरीले करीव ३ के.जी.गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्लाको बकैया गाँउपालिका ३ बस्ने ४५ वर्षिय कान्छामानतामाङ्गलाई नं. ११ गण रौतहटले जाँच गर्दा निजले बोकेको झोलामा उल्लेखितपरिमाणको गाँजा फेला पारेपछि नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिईएका उनलाइ बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *