भारतबाट सामान ल्याउँदा: सुनसरीको इनरुवा नगरपालिका ४ हनुमान चोकमाआइतबार साँझ भारतीय बजारबाट घरायसी सामान ल्याउँदै गरेका नेपाली उपभोक्ताले आफूहरूमाथि सशस्त्र प्रहरीले कपडा च्यातेर दुर्व्यवहार गरेको आरोप लगाएका हुन्। मैदा, मटर, चिनी लिएर आएकी पकलीकी सुनिता चौधरी र झुम्काकी हीरा चौधरीको कपडा च्यातिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *