बीरगंज, श्रावण १४ गते । बीरगंज महानगरका मेयर राजेशमान सिंहले आम सर्व साधारण जन्ता लाई बिना स्वीकृति बोरिङ गाड्न नदिने तर आफ्नै भतिजोले वार्ड अध्यक्षकाे पनि स्वीकृति न लिई बिरगंज महानगर पालिका वार्ड नं १ मा मनोपाली निजी निवासमा महानगर कै बजेट बाट बोरिङ गाड्न थालेका छन्। मनोपरी बोरिङ गाड्न थाले पछि स्थानियले बिरोध सम्म गरेका छन्। तर पनि पावरको दुरुपयोग गरी बलजबर्जस्ती बोरिङ गाड्न सफल भएका छन्।

महानगरकाे स्वीकृति बिना बोरिङ गाड्न न मिलने र गाडेको खण्डमा महानगर ले जरीवाना गर्ने गरेका छन्। तर त्यही बोरिङ आफ्नै भतिजोले बोरिङ गाडे पछी चुइक न बोल्ने मेयरकाे चौतर्फी आलोचन भएको छ। तै पनि भतिज रुपेशमान सिंहले ४ इन्चकाे बोरिङ गाडेका छन् तर त्यहाँ मेयर कै निर्देशनमा बौंसर खडा गरी बोरिङ गाड्न कुनै किसिमको बाधा उत्पन्न नहुन दिने र यथासिघ्र बोरिङ गाड्न थाले पछि स्थानिय आक्रोस पोखेका छन्। अब आम सर्व साधारणले पनि बोरिङ गाड्ने निर्णय गरेका छन्।

मेयर सिंहकाे दादागिरी गुण्डागर्दी रोक्न स्थानिय सडक देखि सदन सम्म जाने तयार रहेको बताएका हुन्। यस्ताे गुण्डागर्दी एउटा उखान छ साना लाई एन ठूला लाई चैन। यस सन्दर्भमा वार्ड न. १ को वार्ड अध्यक्ष सँग जानकारी लिन खोज्दा यसको बारेमा वहा लाई कुनै जानकारी नरहेको बताए र विस्तृत कुरा भोलि बताउने भनेका छन्।

मेयर हम करें तो चमत्कार और आम सर्व साधारण जन्ता गरें बलात्कार गरे झैं बिरगंज बासी सँग गरेकाे दुर्व्यवहार ले हदै नांहेको छ। रुपेश मान सिंह काे बोरिङ गाड्ने काम तुरून्त रोकियोस्। महानगर कसैको बपौती होइन। भन्दै नारा समेत लगाइएको थियो। चोक चौराहा मा बोरिङ गाड्न नमिल्ने र अाफन्त काे घर मा प्राइभेट बोरिङ गाड्नु कति को उचित। जन्ता ले मूल्यांकन गर्दैछन। मेयर राजेश मान सिंह काे गुण्डागर्दी ले हदै पार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *