Month: July 2023

सुनसरीमा सशस्त्र प्रहरीबाट लताकपडा च्यातेर दुर्व्यवहार

भारतबाट सामान ल्याउँदा: सुनसरीको इनरुवा नगरपालिका ४ हनुमान चोकमाआइतबार साँझ भारतीय बजारबाट घरायसी सामान ल्याउँदै गरेका नेपाली उपभोक्ताले आफूहरूमाथि सशस्त्र प्रहरीले कपडा च्यातेर दुर्व्यवहार गरेको आरोप लगाएका हुन्। मैदा, मटर,…

बीरगंजमा खानेपानीको समस्या यथावत

बीरगंज श्रावण १५ गते, मेंराज हास्मी। निशुल्क धारा जडान प्रचारमुखी बीरगंज महानगरपालिका केही महिना अगाडी देखी देखा परेको खानेपानीको समस्या अहिलेसम्म यथावत रहेको पाईएको छ। महानगर भित्रका अधिकास वडाहरुमा अहिलेपनि…

बीरगंज भन्सारका सशत्र प्रहरी द्धारा ७० वर्षिय वृद्ध महिला लाइ निर्घात कुटपिटको खबर

बीरगंज भन्सार सशत्र प्रहरीका प्रहरी निरिक्षक प्रेम विष्टको निर्देशनमा वरिष्ठ हवल्दार दिप लामाको टोलीले भन्सार एरियामा वीरगंज १६ कि ७० बर्षिय वृद्ध महिलालाइ मालसामान ल्याउदा घुस नदिएको निहुमा निर्घात कुटपिट…

बिरगंज महानगरका मेयर राजेशमान सिंहले आम सर्वसाधारण जन्ता लाई बोरिङ गाड्न नदिने र अनुमतिबिना आफ्नै भातिजोको घरमा जडान गर्न छुट दिने

बीरगंज, श्रावण १४ गते । बीरगंज महानगरका मेयर राजेशमान सिंहले आम सर्व साधारण जन्ता लाई बिना स्वीकृति बोरिङ गाड्न नदिने तर आफ्नै भतिजोले वार्ड अध्यक्षकाे पनि स्वीकृति न लिई बिरगंज…

अलौ सीमा सुरक्षा गुल्म द्वारा पछिल्लो समय ७६ थान तथा आज २६ थान अवैध राँगा र भैंसी नियंत्रणमा

बीरगंज श्रावण १२ गते, मेराज हास्मी।पर्साको बिन्दबासिनी गाउँपालिकामा पर्ने हस्वामा भारतको भेलाई नाका बाट भन्सार छली ल्याएका २६ थान राँगा र भैसी सीमा सुरक्षा गुल्म अलौको नायब उपरीक्षक योगेश चन्द्र…

बीरगंजको नगवामा शव फेला, हत्या भएको आशंका

बीरगंज श्रावण, १२ मेराज हास्मी। बीरगंज महानगरपालिका वार्ड १६ स्थित माइदिया पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेको छ। उक्त शव स्थानीय ३२ वर्षीय अनिल कुमार खेतानको रहेको तथा शव देख्न…

बीरगंज महानगरले ल्यायो बजेट, नयाँ काम थोरै पुरानो काम लाई निरन्तरता साथै आस्पासे पत्र पत्रिका तथा पत्रकारहरुको लागि मोज

श्रावण ११, बीरगंज । हरेक वर्ष १० असार भित्र सबै स्थानीय सरकारले आगामी वर्षको बजेट जारी गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सबैजसोले आइतबार बजेट ल्याएका छन् । केही तहले यसअघि नै बजेट ल्याएकामा…

पहिलादेखि नै मेरुदण्डको समस्या रहेको राजनीतिकर्मी भैयाराम यादवले प्रहरीलाई बदनाम गर्ने प्रयास

कलैया (बारा), १० साउन । बारा प्रहरीबाट कुटिएको भनिएका राजनीतिकर्मी भैयाराम यावदको मेरुदण्डको समस्या पहिलादेखि नै रहेको पाइएको छ । छलफलको क्रममा उत्पन्न विवादलाई साम्य पार्न प्रहरीले भीडलाई बाहिर निकाल्न…

सुन तस्करीमा कार्यस्थलका कर्मचारी नै प्रमुख दोषी : गौतम

काठमाडौँ — पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरु नै दोषि रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा…

इटहरीमा पिकअप र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

इनरुवा – सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय…