Category: Newsbeat

नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी

काठमाडौँ – गत आर्थिक वर्ष २०७९/८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिएको छ।जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा नागरिकता बनाउनेको सङ्ख्याभन्दा राहदानी बनाउनेको सङ्ख्या…

मक्का-मदिनाबाट फर्किएका हजयात्री भन्छन्- सडेको खाना खुवाइयो

काठमाडौँ – नेपालबाट हजका लागि साउदी अरबको मक्का-मदिना गएका हजयात्री स्वदेश फर्किएका छन्।बुधबार बिहान उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्। यसवर्ष नेपालबाट हजका लागि १ हजार २ सय…

सुनसरीमा गोली प्रहार गरी एक युवकको हत्या

मोरङ – सुनसरीको सेउती खोलानजिकै गोली प्रहार गरी एक युवकको हत्या भएको छ।मलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर महानगरपालिका–६ का २८ वर्षीय रोहित चौधरीको गोली प्रहार गरी हत्या भएको सुनसरीका प्रहरी…

बरामद भएको अवैध सुन अब के हुन्छ?

काठमाडौं। त्रिभुवन विमानस्थलबाट बुधबार बेलुका समातिएको करिब १०० केजी सुन नापजाँचका लागि बिहीबार नेपाल राष्ट्र बैँकको बबरमहलस्थित टक्सार विभाग लैजाने क्रममा सुरक्षाकर्मीहरु तथा अन्य अधिकारीहरु। तस्बिर: देशसञ्चारकाठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय…

अवैध निर्मानाधिन रहेको क्लासिक होटलमा बीरगंज महानगरको डोजर

बीरगंज श्रावण २ गते, मेराज। बीरगंज महानगरपालिकाले मुख्य नालामाथि बनेको क्लासिक होटलको भवनमा डोजर चलाएको छ। नालामाथि बनेको संरचना हटाउन पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेर नहटाएपछि महानगर प्रमुख…

बीरगंज महानगरको नाममा ठगी गर्ने इन्स्टिच्युटका सञ्चालक पक्राउ ।

मेराज हास्मी बीरगंज श्रावण १ गते। महानगरपालिका एक्सनमा देखिएको छ। बीरगंज महानगरपालिकाको नाउँ लिएर छात्रवृत्ति दिलाई दिने भनी ठगी गर्ने गरेकोलाई बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले तुरुन्तै मोदी इन्स्टिच्युट…

बीरगंज महानगर मेयरको आरकेश्ट्रा बाट पैसा कमाउने अर्को रहस्य

बीरगंज श्रावण १, मेराज हास्मी। बीरगंज रात्री मेला सुरुवातको बेला देखि नै विवादित रहेको सर्वविधितै छ। प्रत्येक महिनाको अन्तिम दुई साता संचालित भइरहेको यस मेलामा विभिन्न अनैतिक काम हरु संचालित…

वर्षभरिमा चितवन निकुञ्जमा मरे २२ वटा गैँडा

चितवन श्रावण,१। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन्। निकुञ्जका सूचना…

घरघरमा लुतो फ्यालेर मनाइयो साउने संक्रान्ति

असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छाला रोग नलागोस् भन्ने कामनाले सोमबार साँझ घर घरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ। नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती,…

गाउँपालिका अध्यक्षमाथि उपाध्यक्षले नै गरिन् हातपात 

जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपाध्यक्ष भण्डारी पालिकादेखि जिल्ला प्रहरी कार्यालयमा आफैँ पुगेकी थिइन्। उपाध्यक्ष भण्डारीमाथि अध्यक्षको…