Category: Stories

महानगर भित्र एक करोडभन्दा बढी झ्वाम,अख्तियार नै शंकाको घेरामा,

बीरगंज श्रावण २७ गते । महानगरपालिका बेथितिको अखडा बन्दै गएको र स-प्रमाण संचार जगतले समाचार प्रकाशनमा ल्याउँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन भएर बसेको देख्दा उस्को नियत माथी नगरवासीले…

कवाड काे मोटरसाइकलमा मा अपराधी सवार बिरगंज भन्सार कार्यालय बाट नै हुने गर्दछन।(भिडियो सहित)

बिरगंज पर्सा श्रावण २७ रवि बर्णवालकवाड काे मोटरसाइकलमा अपराधी सवार कहा बाट हुन्छ भन्ने कुरा बिरगंज भन्सार कार्यालय बाट कवाड भनी प्रयोग हुने गाड़ी माेटरसाइकल हरु चालु अवस्था मै धमाधम…

बीरगंज महानगर वडा नंं २० को सार्वजनिक खर्चमा ठूलो रकमको चलखेल वडाध्यक्षको मिलोमतो, महानगरको मौन धारण

बीरगंज श्रावण २६ गते, मेराज हासमी। बीरगंज महानगरमा स्थित वडा नं २० मा २०७९/०८० को वर्षीय खर्च विवरण सार्वजनिक गरे लगत्तै विभिन्न बुदा तथा खर्च हरु बिबादास्पद रहेको र ठूलो…

नारायणी अस्पतालको अवस्था बेवारिशे

(छड्के चेकिङ) रिपोर्टिङ नारायणी उप क्षेत्रीय अस्पताल छड्के रिपोर्टिङ को एक दृश्य डाक्टर हरु आफ्नै क्लिनिक चलाउन व्यस्त छन् । पुरै अस्पताल घुमिसक्दा पनि टिचिङ मा आए का नर्सहरू बाहेक…

गाँजासहित एक जना नियन्त्रणमा

रौतहट। रौतहट जिल्लाको कटहरीया नगरपालिका १ स्थित पर्सवनी चोेकबाट साउन १५ गते सशस्त्र प्रहरीले करीव ३ के.जी.गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्लाको बकैया गाँउपालिका ३ बस्ने ४५…

किसानले २ बोरा मल ल्याउँदा भन्सारमा नरोक्न अर्थसमितिको निर्देशन

प्रतिनिधि सभाको अर्थ समितिले निजी प्रयोजनका लागि दुई बोरासम्म मल आयातको व्यवस्था गर्न निर्देशन दिएको छ। समितिको मंगलबार बसेको बैठकले किसानले दुई बोरा मल ल्याउँदा भन्सार बिन्दुमा झन्झट र बन्देज…

बीरगंजमा खानेपानीको समस्या यथावत

बीरगंज श्रावण १५ गते, मेंराज हास्मी। निशुल्क धारा जडान प्रचारमुखी बीरगंज महानगरपालिका केही महिना अगाडी देखी देखा परेको खानेपानीको समस्या अहिलेसम्म यथावत रहेको पाईएको छ। महानगर भित्रका अधिकास वडाहरुमा अहिलेपनि…

बीरगंज भन्सारका सशत्र प्रहरी द्धारा ७० वर्षिय वृद्ध महिला लाइ निर्घात कुटपिटको खबर

बीरगंज भन्सार सशत्र प्रहरीका प्रहरी निरिक्षक प्रेम विष्टको निर्देशनमा वरिष्ठ हवल्दार दिप लामाको टोलीले भन्सार एरियामा वीरगंज १६ कि ७० बर्षिय वृद्ध महिलालाइ मालसामान ल्याउदा घुस नदिएको निहुमा निर्घात कुटपिट…

बीरगंजको नगवामा शव फेला, हत्या भएको आशंका

बीरगंज श्रावण, १२ मेराज हास्मी। बीरगंज महानगरपालिका वार्ड १६ स्थित माइदिया पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेको छ। उक्त शव स्थानीय ३२ वर्षीय अनिल कुमार खेतानको रहेको तथा शव देख्न…

सुन तस्करीमा कार्यस्थलका कर्मचारी नै प्रमुख दोषी : गौतम

काठमाडौँ — पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरु नै दोषि रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा…